Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा समता लघुवित्तको शेयर काराेबार राेक्का

निशा हुमाँगाई

सोमबार, ०१ असार २०७७, ११ : ५५ मा प्रकाशित

यसकारण नेप्सेमा समता लघुवित्तको शेयर काराेबार राेक्का

अर्थ संसार, काठमाडाैं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । 

नेप्सेका अनुसार बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार आज (असार १ गते, साेमबार) बाट राेक्का राखिएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको