अर्थ संसार, काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे असार ३ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २० गते शनिबार हाेटेल टाइमलेस माेमेण्ट, बिर्तामाेड, झापामा दिउँसाे १२:०० बजेबाट शुरू हुनेछ ।
यसैगरी, सभामा नागबेली लघुवित्तलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस