Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्ज हुँदै

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, ११ : १३ मा प्रकाशित

माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्ज हुँदै

अर्थ संसार, काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड मर्जरमा जाने भएका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडकाे शतप्रतिशत शेयर लगानी रहेकाे माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड बीच मर्जर गर्नका लागि असार ३ गते बुधबार समझदारी पत्रमा हस्ताक्षर भएकाे बैंकले एक सूचनामार्फत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ef19413ef98c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको