Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको वार्षिक साधारणसभा बुधबार, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार

मंगलबार, ०९ असार २०७७, ११ : २६ मा प्रकाशित

ङादी ग्रुप पावरको वार्षिक साधारणसभा बुधबार, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार, काठमाडौं–  ङादी ग्रुप पावर लिमिटेडको छैटौ वार्षिक साधारणसभा बुधबार अर्थात असार १० गते बोलाएको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा विहान १० बजेदेखि साधारणसभा हुनेछ ।

साधारणसभा सभाले संचालक समितिले प्रस्ताव गरेको  कर सहितको १० प्रतिशत नगद लांभाश पारित गर्नेछ ।२०७५ फागुन १४ गतेसम्म कायम शेयरधनीले उक्त नगद लाभांश पाउनेछन् ।

5ef196d15bb04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको