Like us!
Follow us!
Connect us!
Watch us!

१०प्रतिशत लाभांश पारितसँगै ङादी ग्रुप पावरको साधारणसभा सम्पन्न

अर्थ संसार

बुधबार, १० असार २०७७, ११ : २१ मा प्रकाशित

१०प्रतिशत लाभांश पारितसँगै ङादी ग्रुप पावरको साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं-ङादी ग्रुप पावर लिमिटेडको छैटौ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । करिव २५ जनाको शेयरधनीको उपस्थितिमा कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर सम्पन्न भएको हो ।

साधारणसभा सभाले संचालक समितिले प्रस्ताव गरेको  कर सहितको १० प्रतिशत नगद लांभाश, २०७५/०७६ को वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरिक्षक नियुक्त गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ । ०७५ फागुन १४ गतेसम्म कायम शेयरधनीले उक्त नगद लाभांश पाउनेछन् ।

यो पनि पढ्नुहोस्

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को चुनाव : अध्यक्ष बन्न १ लाख, उपाध्यक्ष बन्न ९० हजार ! 

इप्पानले नयाँ नेतृत्व चयन गर्दै, यस्तो छ तालिका ? 

निजी जलविद्युत क्षेत्रले सरकारसँग गुमाएको विश्वास ; उत्पादित विद्युत हुने त होइन बर्बाद 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको