Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

बुधबार, १७ असार २०७७, १४ : ४५ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि अत्यन्तै जरूरी सूचना प्रकाशन गरेकाे छ ।

कम्पनीकाे गत असाेज २६ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरूका लागि १० कित्ता शेयर बराबर २ कित्ता शेयरको अनुपातमा जारी गरिएकाे हकप्रद नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेको छ । 

कम्पनीले असाेज २६ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे हकप्रद शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे जानकारी दिएकाे छ । यस्तै, उक्त मिति पश्चात शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे हकप्रद शेयर पनि सम्बन्धित शेयरधनीकाे हितग्राही खातामा नै जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई आफ्नाे हकप्रद शेयर पनि हितग्राही खातामा नै प्राप्त गर्न सकिने जनाएकाे छ ।

त्यसैगरी, कम्पनीकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको