Like us!
Follow us!
Connect us!
Watch us!

स्यार्पू  पावरले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

विहीबार, १८ असार २०७७, १० : १८ मा प्रकाशित

स्यार्पू  पावरले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – स्यार्पू पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा साउन ७ गते, बुधबार समन्वय समितिकाे सभा हलमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको