अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचीकृत भएको छ ।
लघुवित्तकाे त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चातको ५ लाख ९१ हजार २ सय ३९ दशमलव २५ कित्ता शेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ अन्तर्गत नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकरण गरिएकाे हाे ।
त्यसैगरी, मर्जर प्रयाेजनका लागि राेक्का गरिएकाे सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुक्का गरिएकाे पनि नेप्सेले जानकारी दिएकाे छ ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस