Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य नियुक्त

निशा हुमाँगाई

शुक्रबार, १९ असार २०७७, १४ : ५१ मा प्रकाशित

ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य नियुक्त

अर्थ संसार, काठमाडौं – ज्योति विकास बैंक लिमिटेडमा नयाँ सूचना अधिकारी नियुक्त भएका छन् । बैंककाे रिक्त रहेकाे स्वतन्त्र सञ्चालककाे पदमा आशा राणा अधिकारी नियुक्त भएकी हुन् । 

बैंककाेअसार १७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे सूचना प्रवाह गर्ने प्रयाेजनका लागि बैंककाे सहायक महाप्रबन्धक रामहरी आचार्यलाई हिजाे (असार १८ गते, बिहीबार) बाट लागु हुने गरी सूचना अधिकारीमा नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको