Like us!
Follow us!
Connect us!
Watch us!

अमिताभ बच्चनलाई कोरोना

अर्थ संसार

शनिबार, २७ असार २०७७, २३ : ५२ मा प्रकाशित

अमिताभ बच्चनलाई कोरोना

अर्थ संसार, काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।

बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी आफ्नो सामाजिक संजाल फेसबुक तथा ट्विटर मार्फत दिएका छन्।  

बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको  छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको