Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवमा नेपाल विद्युत प्राधिकरणको यस्तो प्रतिबद्धता

अर्थ संसार

सोमबार, ०१ भदौ २०७७, ०८ : ४५ मा प्रकाशित

वार्षिकोत्सवमा नेपाल विद्युत प्राधिकरणको यस्तो प्रतिबद्धता

अर्थ संसार, काठमाडौं - नेपाल विद्युत प्राधिकरणले ३५ औं वर्ष पुरा गरेको छ ।  स्थापना कालदेखिनै निरन्तर घाटा हुँदै आएको कम्पनीको केही वर्षदेखि सरकारको स्वामित्वमा रहेको सर्वाजनिक संस्थानमध्ये सवै भन्दो धेरै नाफा कमाउने संस्थान बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

संस्थानले आर्थिक वर्ष २०७६ /७७ मा रिव ११ अर्ब खुद नाफा कमाएको थियो । वार्षिकोत्सवको अवसरमा नेपाल प्राधिकरणले गरेको प्रतिबद्धता यस्तो छ । 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको