Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १६.६ अंककाे गिरावट !

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १५ : १३ मा प्रकाशित

शेयर बजारमा  १६.६ अंककाे गिरावट !

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.६ अंकले घटेर एक हजार ३९१.२९ मा पुगेकाे छ । नेप्से १.१८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.७१ अंकले घटेर २८७.०७ मा पुगेको छ ।

कूल १८५ वटा कम्पनीकाे २४ लाख ७४ हजार ३ सय २९ कित्ता शेयर खरिदबिक्री हुँदा ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहकाे शेयर घटेकाे छ। 

           हेराैं आजकाे शेयर तालिका :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको