Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बोनस शेयर सूचिकृत

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, १३ : ०६ मा प्रकाशित

नेप्सेमा बोनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार प्राइम लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार प्राइम लाइफको १२.५ प्रतिशत बोनस शेयर अर्थात २५ लाख ९ हजार ९२५ कित्ता शेयर सूचिृकृत भएको हो । 

'अमूल्य जीवनलाई मूल्यवान Prime Life ले बनाउँछ | CEO | Manoj Kumar Bhattarai

गत असार २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गभएको थियो ।  साधारण सभाका लागि कम्पनीले असार १९ गते बुकक्लोज गरेकाले १८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्।

भर्नु भयो समाज लद्युवित्त र रिलायन्स लाइफको आइपिओ ? सोमबार अन्तिम दिन 

नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको