Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञाले छेकेन शेयर बजारलाई, १ अर्बमाथिको कारोबार

निशा हुमाँगाई

आइतबार, ०७ भदौ २०७७, १५ : ०६ मा प्रकाशित

निषेधाज्ञाले छेकेन शेयर बजारलाई, १  अर्बमाथिको कारोबार

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.७७ अंकले बढेर एक हजार ४१०.३४ मा पुगेकाे छ । नेप्से ०.९१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१९ अंकले बढेर २८९.५५ मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे २४ लाख ९८ हजार ६ सय ६२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १० करोड ८० लाख ५३ हजार ५ सय ९७ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

5f42377f11248.jpg 5f4237850dba2.jpg 5f42378fa2262.jpg 5f4237974a5e5.jpg 5f4237a65c39b.jpg 5f4237ad23d0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको