Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा लम्साल

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, १२ : ०० मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा लम्साल

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे सदस्यमा रमेश लम्साललाई मनोनयन गरिएकाे छ ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखाको पत्रबाट नेपाल सरकारको भदौ ३ गतेको निर्णय अनुसार अर्काे व्यवस्था नभएसम्मका लागि कम्पनीकाे सञ्चालक समितिकाे सदस्य पदमा रमेश लम्साललाई मनोनयन गरिएकाे जानकारी दिएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको