Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीडमा आवद्ध सौर्य उर्जामा लगानी गर्दै अपि पावर

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, १३ : २५ मा प्रकाशित

ग्रीडमा आवद्ध सौर्य उर्जामा लगानी गर्दै अपि पावर

अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले ग्रीडमा आवद्ध सौर्य उर्जामा लगानी गर्ने भएकाे छ ।

कम्पनीले प्रदेश नम्बर २ काे बारा जिल्लाकाे जितपुर-सिमरा उपमहानगरपालीका वडा नं. १४ मा ग्रीडमा आवद्ध सौर्य उर्जाकाे विकास निर्माण गरि विद्युत उत्पादन गर्न लागेको हो । उक्त विद्युत उत्पादन गर्नका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको छ ।

यसैगरी, कम्पनीले वार्षिक सरदर १.६४ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुने गरी एक हजार किलोवाटको आयोजना बनाउन लागिएकाे सूचनामा उल्लेख गरिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको