Web Analytics Made Easy - StatCounter
आइतबार, ०४ असोज २०७७
ग्रीडमा आवद्ध सौर्य उर्जामा लगानी गर्दै अपि पावर
मङ्गलबार, ०९ भदौ २०७७

अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले ग्रीडमा आवद्ध सौर्य उर्जामा लगानी गर्ने भएकाे छ ।

कम्पनीले प्रदेश नम्बर २ काे बारा जिल्लाकाे जितपुर-सिमरा उपमहानगरपालीका वडा नं. १४ मा ग्रीडमा आवद्ध सौर्य उर्जाकाे विकास निर्माण गरि विद्युत उत्पादन गर्न लागेको हो । उक्त विद्युत उत्पादन गर्नका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको छ ।

यसैगरी, कम्पनीले वार्षिक सरदर १.६४ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुने गरी एक हजार किलोवाटको आयोजना बनाउन लागिएकाे सूचनामा उल्लेख गरिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved