Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनआरएन इन्फ्रास्टक्चरको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, १४ : ०३ मा प्रकाशित

नेप्सेमा एनआरएन इन्फ्रास्टक्चरको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे १ कराेड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०२ रूपैयाँ ०६ पैसादेखि अधिकतम ३०६ रूपैयाँ १८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

NRN Infrastructure & Development हाइड्रो मात्र बनाउने कम्पनी होइन|#bizchat with Krishna Psd Pandey

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको