Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा भूकम्पको धक्का

निशा हुमाँगाई

बुधबार, १० भदौ २०७७, १५ : ४५ मा प्रकाशित

काठमाडौंमा भूकम्पको धक्का

अर्थ संसार, काठमाडौं - आज (बुधबार) काठमाडौंमा भूकम्प गएको छ ।  

बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा २ दशमलव ९  रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ । कालिमाटी केन्द्रविन्दु भएर भूकम्प गएकाे हाे ।

 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको