Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई लघुवित्त मर्जरमा जाने

निशा हुमाँगाई

विहीबार, ११ भदौ २०७७, १२ : ११ मा प्रकाशित

ग्लोबल आईएमई लघुवित्त मर्जरमा जाने

अर्थ संसार, काठमाडौं – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ ।

संस्थाकाे हिजाे भाद्र १० गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले  गरेकाे निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय काराेबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जरकाे नितीलाई सहयाेग पुर्याउने उद्देश्यले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जर तथा प्राप्ति समिति गठन गरेको हाे ।

समितिकाे संयाेजकमा सुशोभन देवकोटा, सदस्यमा अनिमेश हलवाई र सदस्य सचिवमा हरिकृष्ण जोशी रहेका छन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको