Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १४ लाख ९५ हजार कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

विहीबार, ११ भदौ २०७७, १४ : ११ मा प्रकाशित

नेप्सेमा १४ लाख ९५ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) एउटा कम्पनीकाे शेयर सूचीकृत भएको छ । 

स्टकका अनुसार उन्नति सहकार्य  लघुवित्त  वित्तीय संस्था लिमिटेडकाे उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको