Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका शेयरधनीलाई बोनस सम्बन्धी जरूरी सूचना

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १० : १२ मा प्रकाशित

मेगा बैंकका शेयरधनीलाई बोनस सम्बन्धी जरूरी सूचना

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले साविक गण्डकी विकास बैंक लिमिटेडको विभिन्न आर्थिक वर्षहरूकाे बाेनस शेयर बापत लाग्ने कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेकाे छ ।

बैंकले उक्त कर जम्मा गरेपश्चात मात्र बाेनस शेयर जम्मा हुने बताउँदै शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडको जिडिबिएल बोनस ट्याक्स खाता नम्बर ००१००१०७१६३१८ राइजिङ्ग मल काठमाण्डौंको खाता नम्बरमा कर जम्मा गर्न आग्रह गरेकाे हाे ।

त्यसैगरी, रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर। शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर बुझाएको हो अनिवार्य रूपमा खुलाउन पनि बैंकले शेयरधनीहरूलाई आग्रह गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको