Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समृद्धि फाइनान्सकाे शेयरमूल्य समायाेजन

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १० : ५८ मा प्रकाशित

नेप्सेमा समृद्धि फाइनान्सकाे शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे हकप्रद शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे २ सय प्रतिशत हकप्रदमा नेप्सेले प्रतिकित्ता १०८ रूपैयाँ ३३ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ । यसअघि कम्पनीकाे मूल्य १२५ रूपैयाँ रहेकाे थियाे । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको