Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल कहिले ?

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १३ : ५८ मा प्रकाशित

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल कहिले ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले एक सूचनामार्फत ९१ दिनको अवधिका लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल मंसिर १६ गते परिपक्क हुनेछ ।

भाद्र १५ गते, साेमबार ३ बजे बोलकबाेल भएर भाद्र १७ गते, बुधबार ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको