Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाका ग्राहकलाई पिसिआर परिक्षणमा विशेष छुट

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १७ : २२ मा प्रकाशित

कामना सेवाका ग्राहकलाई पिसिआर परिक्षणमा विशेष छुट

अर्थ संसार, काठमाडौं – कामना सेवा विकास बैंकका ग्राहकहरूले पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) काे विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहकलाई थप सहयोग पुगोस् भन्ने मनसायका साथ बैंकले उक्त सुविधा प्रदान गर्ने भएकाे हो ।

बैंकले सूरिया हेल्थ केयर सँगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पि. सि.आर परिक्षणको सुविधा उपलब्ध गराउन लागिएको जानकारी दिएकाे छ ।

बैंक र हेल्थ केयरको सहमति अन्तर्गत अब बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्नेछन् ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको