अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा लक्ष्मी इक्विटी फण्ड लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडकाे भाद्र १२ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरूलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे ।
हेर्नुहाेस् सूचना :
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस