Like us!
Follow us!
Connect us!
Watch us!

साताको पहिलो दिन बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, ११ : २६ मा प्रकाशित

साताको पहिलो दिन बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – साताको पहिलो दिन आज (आइतबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

आइतबार सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतिताेला ९७ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार ३ सय ४० रूपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको