Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३१ लाख ७१ हजार कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १२ : ३० मा प्रकाशित

नेप्सेमा ३१ लाख ७१ हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको