Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफकाे बोनस दर निर्धारण

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १२ : ५० मा प्रकाशित

ज्योति लाइफकाे बोनस दर निर्धारण

अर्थ संसार, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७६ साल असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ ।

उक्त बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले सावधिक, सावधिक तथा आजीवन र अग्रीम भुक्तानी गरी ३ प्रकारका बीमालेख याेजनाहरूका लागि प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो।

कम्पनीले निर्धारण गरेको बोनस दर यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको