Like us!
Follow us!
Connect us!
Watch us!

आज शेयर बजार ५ः१५ बजेसम्म खुल्ने

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १५ : १६ मा प्रकाशित

आज शेयर बजार ५ः१५ बजेसम्म खुल्ने

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) ले आज (आइतबार) को लागि शेयर कारोबारको लागि २ घण्टा समय थपेको छ । 

नेप्सेले यसअघि टीएमएसमा समस्या आएको भन्दै कारोबार स्थगित गरेको थियाे । अहिले उक्त समस्या समाधान भएकाले ३ बजेर १५ मिनेटदेखि ५ बजेर १५ मिनेटसम्म कारोबार समय थपिएकाे हाे ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको