Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नत योजनाकाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, ११ : ११ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नत योजनाकाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ग्लोबल आइएमई समुन्नत योजना – १ काे लाभांश घाेषणा गरिएकाे छ ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे हिजाे भाद्र १४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ कराेड रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

हेर्नुहाेस् सूचना :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको