Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी इक्विटी फण्डले तोक्यो बुकक्लोज मिति

निशा हुमाँगाई

मंगलबार, १६ भदौ २०७७, १० : ०९ मा प्रकाशित

लक्ष्मी इक्विटी फण्डले तोक्यो बुकक्लोज मिति

अर्थ संसार, काठमाडौं – लक्ष्मी इक्विटी फण्ड लिमिटेडले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ । 

फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले भाद्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ का लागि कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको