Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा उछाल ! ४ अर्ब माथीको कारोबार

निशा हुमाँगाई

बुधबार, १७ भदौ २०७७, १५ : ०२ मा प्रकाशित

शेयर बजारमा उछाल !  ४ अर्ब माथीको कारोबार

अर्थ संसार, काठमाडौं – धितोपत्र बजारमा आज (बुधबार) शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक  २५.५८ अंकले बढेर एक हजार ५१०.५७ मा पुगेकाे छ । नेप्से १.७२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.२५ अंकले बढेर ३०४.६० मा पुगेको छ ।

कूल १८६ वटा कम्पनीकाे ९६ लाख ८६ हजार ९ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड १० लाख ३६ हजार १ सय १५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ । 

हेराैं आजकाे शेयर तालिका :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको