Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन लघुवित्तकाे विशेष साधारण सभा स्थगित

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, १६ : ०५ मा प्रकाशित

एनआरएन लघुवित्तकाे विशेष साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं – एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा स्थगित भएकाे छ ।

संस्थाकाे भाद्र २० गते गर्ने भनिएकाे विशेष साधारण सभा हाल विश्वभर फैलिएकाे काेराेना भाइरस (Covid-19) काे संक्रमण न्यूनिकरण गर्न लागू गरिएकाे निषेधाज्ञाको कारण संस्थाको भाद्र १४ गते बसेको सञ्चालक समितिको बैठकले अर्काे सूचना प्रकाशन नभएसम्मकाे लागि स्थगित गरिएकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको