Like us!
Follow us!
Connect us!
Watch us!

सुपर माई हाइड्रोपावरले डाक्याे सभा, शेयरधनीको हातमा कति लाभांश ?

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, ०७ : १४ मा प्रकाशित

सुपर माई हाइड्रोपावरले डाक्याे सभा, शेयरधनीको हातमा कति लाभांश ?

अर्थ संसार, काठमाडौं – सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे भाद्र १६ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैटाैँ वार्षिक साधारण सभा असाेज १७ गते शनिबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरेबमाेजिम चुक्ता पूँजीकाे ७.१५७९ प्रतिशत दरले नगद लाभांश (कर सहित) दिने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको