Like us!
Follow us!
Connect us!
Watch us!

पुनरकर्जाको लागि आवेदन दिन मन्जुश्री फाइनान्सको आग्रह

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, १० : २३ मा प्रकाशित

पुनरकर्जाको लागि आवेदन दिन मन्जुश्री फाइनान्सको आग्रह

अर्थ संसार, काठमाडौं – मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र ३१ गते बुधबारसम्म आवेदन दिन आग्रह गरेको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

5f546b026b426.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको