Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सको बीमालेखमा व्याज छुट

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, ११ : २० मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सको बीमालेखमा व्याज छुट

अर्थ संसार, काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे व्यतित बीमालेखमा व्याज छुट गरिएको छ ।

कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०७७ साल श्रावण मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरू २०७७ साल भाद्र २१ गतेदेखि २०७७ साल कार्तिक ४ गतेसम्म पुनर्जागरण गराउने बीमीतहरूलाई लाग्ने व्याजमा तलकाे सूचनामा उल्लेख गरिए अनुसारकाे व्याज छुट प्रदान गरिने बताउँदै याे अवसरकाे सदुपयाेग गर्न बीमीतहरूलाई अनुराेध गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको