Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंककाे मुद्दती खातामा व्याज कति ?

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, १२ : १८ मा प्रकाशित

एनएमबि बैंककाे मुद्दती खातामा व्याज कति ?

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । बैंकले बैंककाे मुद्दती खातामा आज (भाद्र २१ गते, आइतबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार संस्थागत मुद्दती खातामा ४.६० प्रतिशतदेखि ७.१० प्रतिशतसम्म र व्यक्तिगत मुद्दती खातामा ५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ ।

बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको