Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बाेनस शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, १५ : ४५ मा प्रकाशित

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको  बाेनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (आइतबार) फेरि एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । यसअघि पनि नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर सूचिकृत भएको थियाे ।

स्टकका अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको