Like us!
Follow us!
Connect us!
Watch us!

यी ३ लघुवित्तको एकिकृत कारोबार आजबाट सुरू

निशा हुमाँगाई

सोमबार, २२ भदौ २०७७, ०६ : ४५ मा प्रकाशित

यी ३ लघुवित्तको एकिकृत कारोबार आजबाट सुरू

अर्थ संसार, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एकीकृत कारोबार आज (भाद्र २२ गते, साेमबार) बाट सुरू भएकाे छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न यी ३ संस्थालाई श्रावण २६ गते अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे ।

मर्जर पश्चात अब "जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार सुरू हुने भएकाे छ ।

त्यसैगरी, एकिकृत कारोबारपश्चात जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको लघुवित्त बन्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको