Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

निशा हुमाँगाई

सोमबार, २२ भदौ २०७७, १० : ०५ मा प्रकाशित

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत ९१ दिन र ३६४ दिनको लागि उक्त रकम बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागिएकाे जनाएकाे छ ।

बैंकले ९१ दिनकाे अवधिका लागि १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल मंसिर २३ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७८ साल भाद्र २२ गते परिपक्क हुनेछ ।

भाद्र २२ गते, साेमबार ३ बजे बोलकबाेल भएर भाद्र २३ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको