Like us!
Follow us!
Connect us!
Watch us!

डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजक

अर्थ संसार

मंगलबार, ०६ असोज २०७७, २१ : ४७ मा प्रकाशित

डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजक

अर्थ संसार, काठमाडौं -हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ । 

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् । 

सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको