Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा बस्ने स्थान परिवर्तन !

अर्थसंसार

शुक्रबार, ०९ असोज २०७७, ०७ : २४ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा बस्ने स्थान परिवर्तन !

अर्थ संसार, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक, चितवनको १८औँ वार्षिक साधारणसभा बस्ने स्थान परिवर्तन गरिएको छ  ।

साधारणसभा असोज १६ गतेको शुक्रबार स्टार व्याङक्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएकोमा हाल विश्वभर फैलिएको कोरोना महामारीको कारणले सो ठाउँमा हल उपलब्ध हुन नसकेको कारण सभा स्थान परिवर्तन गरिएको बैंकले जनाएको छ  ।

अब सभा सोहि मिति र समयमा होटल सेट्रल पार्क, सौराहा, चितवनमा हुने भएको छ  ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

यो छुटाउनुभयो कि ?

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो सभा, यस्ता छन् छलफलका मुख्य एजेन्डा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको