Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लद्युवित्तमा कर्मचारी आवश्यकता

आइतबार, ११ असोज २०७७, ०८ : ५८ मा प्रकाशित

मानुषी लद्युवित्तमा कर्मचारी आवश्यकता

अर्थ संसार, काठमाडौं - तपाई जागिरको खोजीमा हुनुहुन्छ  ? यदि जागिरको खोजीमा हुनुहुन्छ भने मानुषी लद्युवित्त वित्तीय संस्थामा कर्मचारी आवश्यकता परेको छ ।

संस्थाले आइतबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।  संस्थालाई  बरिष्ठ अधिकृत र अधिकृत  चाहिएको हो । इच्छुक नेपाली नागरिकले मानुषी लद्युवित्त वित्तीय संस्था लिमिटेडको ०११- ६६२७८५, ०११- ६६३१२७ मा फोन गरेर विज्ञापनको बारेमा जानकारी लिन सक्नुहुनेछ । 

 

5f700758d1a09.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको