Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसार डट कम- आर्थिक समाचार, सूचना र विचारको सम्पूर्ण प्याकेज

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १३ : २१ मा प्रकाशित

कुसुम मिडिया क्रियसनद्धवारा संचालित अर्थ संसार डट कमले विगत ६ वर्षदेखि नै आर्थिक समाचार, लेख, विचार आफ्नो वेबसाइटबाट प्रस्तुत गर्दै आएको छ।  हामीले अर्थ संसारलाई आर्थिक समाचार, सूचना र विचारको सम्पूर्ण प्याकेजको रुपमा पाठकहरु समक्ष पस्कदै आएका छौँ ।

हामी ऐन जस्तौ तटस्थ भई, कसैप्रति आग्रह, पूर्वाग्रह र अनुग्रह नराखी समाचार सम्प्रेशण गर्दै आएका छौँ । यस अनलाइनलाई आर्थिक समाचारका साथै शेयर बजारको सम्पूर्ण सूचनाहरु र आइपिओको रिजल्ट समेत एकै ठाउँमा प्रस्तुत गर्ने गरी नयाँ फिचरको अनलाइन लिएर आएका छौँ ।

बैकिङ क्षेत्र होस् या बीमा, वित्तीय क्षेत्र होस् या देशको अर्थतन्त्र या होस शेयर बजार, हाम्रो प्रयास भनेको हाम्रो पाठकलाई सूचित गर्ने नै हो । नयाँ फिचर सहितको अर्थ संसार डट कम आर्थिक समाचार, विचार र सूचनाको पूर्ण संग्रहको रुपमा रहने छ ।  

बजारका लगानीकर्ताका आवाजलाई पनि अर्थ संसारले अझै सशक्तरुपमा अगाडि बढाउने जमर्को गरेका छौँ । सम्पूर्ण पाठकवर्गबाट निरन्तर सहयोगको अपेक्षा राखेका छौँ । यहाँहरुको साथ, सल्लाह, सुझाव र सहयोगलाई  हामीले सधै हृदयंगम गर्नेछौ  ।

- अर्थ संसार डट कम

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको