Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा गर्यो बैंक अफ काठमाण्डूले

अर्थ संसार

विहीबार, १५ असोज २०७७, ११ : १६ मा प्रकाशित

लाभांश घोषणा गर्यो बैंक अफ काठमाण्डूले

 

अर्थ संसार, काठमाडौं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको लाभांश घोषणा गरिएको छ ।बैंकको हिजो (असोज १४ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद ९कर सहित० गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको