Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डद्वारा लाभांश घाेषणा

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १३ : ३८ मा प्रकाशित

सानिमा इक्विटी फण्डद्वारा लाभांश घाेषणा

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डकाे लाभांश घाेषणा गरिएकाे छ ।

सानिमा इक्विटी फण्डकाे इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे हाे । 

फण्डको आज (असाेज १८ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सानिमा इक्विटी फण्डकाे इकाईधनीहरूलाई सो प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे हाे ।
फण्डको याेजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको