अर्थ संसार, काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी श्याम कुमार कटुवाललाई दिइएको छ ।
संस्थाको असोज १५ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी कतुवाललाई दिइएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस