Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १९ जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १६ : ४६ मा प्रकाशित

कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १९ जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ ।  जसमध्ये ५ महिला र १४ जना पुरुष छन् । काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितमध्ये ०.६२ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुको विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको