Like us!
Follow us!
Connect us!
Watch us!

समावेशी श्रमिक बचतका ग्राहकहरुलाई जरुरी सूचना !

अर्थ संसार

मंगलबार, २० असोज २०७७, ०८ : ४२ मा प्रकाशित

समावेशी श्रमिक बचतका ग्राहकहरुलाई जरुरी सूचना !

अर्थ संसार, काठमाडौं -  समावेशी श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकहरुलाई जरुरी सूचना प्रकाशित गरेको छ ।

भाद्र १ गतेदेखि सब्स्थाको व्यवस्थापनमा केहि परिवर्तन भएको हुँदा यस मितिभन्दा अगाडी संस्था संचालनको क्रममा संस्थाबाट गरिएका शेयर सदस्य तथा जो कोहिसँग पनि भएको आर्थिक कारोबार कोहि, कसैसँग, लेनादेना बाँकी, बक्यौता भए यो सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको कार्यालय समेमा आई सकल प्रमाणसहित हक दावी गर्न आग्रह गरेको छ ।

संस्थाले यस अवधि समाप्तिपछि भएको दावी, विरोध प्रति संस्थाबाट कुनै कारबाही नहुनुका साथै अब उप्रान्त संस्थाबाट जारी फोटो सहितको परिचयपत्रवाला कर्मचारीसँग मात्र कारोबार गर्न अनुरोध गरेको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको