अर्थ संसार, काठमाडौँ - प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कर्मचारी आह्वान गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेकाे हो ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले कार्तिक ५ गते बुधबार (अक्टोबर २१ ) सम्म विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
अन्य जानकारीको लागि विज्ञापन हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस